पोखरा विश्वविद्यालयका उप–प्राध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उप-प्राध्यापक रवीन्द्र प्रसाद बरालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । दोहोरो सुविधा लिई भ्रष्टाचार गरेको आरोपमा उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलवार विशेष अदालत काठमाडौं भ्रष्टाचार मुद्दा दायर गरेको हो । बरालले बिना स्वीकृति अन्य स्थानमा अध्यापन गरी दोहोरो सुविधा लिएको र अन्य स्थानमा काम नगर्ने प्रतिबद्धता पेश गरी नन्टिचिङ्ग एलाउन्ससमेत लिएको अख्तियारको दाबी…
सम्पत्ती न्यूज
१२ भाद्र २०८०, मंगलवार