सहकारी गठी प्रकरणः गोरखा मिडियाका सञ्चालक पूर्व डीआईजी छविलाल जोशी पक्राउ
काठमाडौं । गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशी पक्राउ परेका छन् । प्रहरीले आइतबार अपरान्ह जोशीलाई काठमाडौंबाट पक्राउ गरेको हो । सहकारी गठी प्रकरणको छानबिनका लागि गठित संसदीय समितिको सिफारिसका आधारमा प्रहरीले आकस्मिक पक्राउ पुर्जी लिएर पक्राउ गरेको हो । उनी नेपाल प्रहरीका पूर्व डीआईजी पनि हुन् । उनलाई पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिना गरेको आरोप रहेको छ । संसदीय…
सम्पत्ती न्यूज
६ आश्विन २०८१, आईतवार