पूर्वी नेपालमा बाढीपहिरो : एक जनाको मृत्यु, २५ जना बेपत्ता
विराटनगर । मनसुन सुरु भएसँगै परेको वर्षाका कारण पूर्वी नेपालका पहाडी जिल्लामा ठूलो क्षति भएको छ । संखुवासभामा अविरल वर्षाका कारण हेवा र सभाखोलामा शनिवार राति आएको बाढीले एकको मृत्यु भएको छ भने बाढी र पहिरोमा परी २५ जना बेपत्ता भएका छन् । बाढीले ठूलो भौतिक तथा मानवीय क्षति भएको हुनसक्ने भए पनि विवरण आउन बाँकी रहेको सुरक्षा निकायका अधिकारीहरूले…
सम्पत्ती न्यूज
४ असार २०८०, सोमबार