image

अन्तर्राष्ट्रिय लगानीकर्ताले नेपालमा लगानीका लागि चासो लिएका छन्: अर्थमन्त्री महत 

काठमाडौँ । अर्थमन्त्री एवं लगानी सम्मेलन निर्देशक समितिका संयोजक डा.प्रकाशशरण महतले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताबाट चासो प्राप्त भइरहेको बताएका छन्  आज अर्थ मन्त्रालयमा बसेको तेस्रो लगानी सम्मेलन, २०८१ निर्देशक समितिको बैठकमा अर्थमन्त्री डा महतले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताबाट चासो आइरहेको बताउनुहुँदै गम्भीरताका साथ परियोजनाको तयारी गर्न निर्देशन दिनुभयो ।  अर्थमन्त्री डा महतले लगानी सहजीकरण, परियोजना कार्यान्वयन र सञ्चालन तथा…

सम्पत्ती न्यूज
२५ माघ २०८०, बिहीबार