विवाहको बाजाले निम्त्यायो विवाद : रौतहटमा कर्फ्यु जारी
रौतहट । दुई समुदायबिच झडप हुँदा प्रशासनले स्थिति नियन्त्रणमा लिनका लागि कर्फ्यु आदेश जारी गरेको छ। रौतहटको गौर नगरपालिका-६, सपगडा टोलमा विवाहको जन्ती बाजा बजाउँदै जाँदा फरक समुदायसँग विवाद उत्पन्न भएपछि स्थिति तनावपूर्ण बनेको छ । विवादले उग्र रूप लिएपछि जिल्ला प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । शुक्रबार बिहानदेखि भएको झडप नियन्त्रणमा लिन बेलुकी करिब चार दुवै समुदायका अगुवाहरूले…
सम्पत्ती न्यूज
९ फाल्गुन २०८२, शनिबार