दोहोरो अंकले घट्यो नेप्से, कारोबार ९ अर्ब नाघ्यो
काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से १०.४१ अंक घटेको छ । आजको गिरावटपछि नेप्से २६४३ अंकमा कायम भएको छ । बजारको परिसूचक घट्दा कारोबार रकम बढेको छ । आइतबार नौ अर्ब १२ करोड ८६ लाख रुपैयाँ बराबरको एक करोड ५७ लाख २० हजार ३६७ वटा शेयर किनबेच भएका छन् । ९८ हजार ८१३ वटा कारोबार भएको…
सम्पत्ती न्यूज
१३ माघ २०८१, आईतवार