एकै जिल्लाले पायो तीन मन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा पर्सा जिल्लाबाट तीन जना मन्त्री बनेका छन् । पर्साबाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित तीन जना सांसदहरु मन्त्री बन्न सफल भएका छन् । पर्साको प्रतिनिधिसभाको निर्वाचन क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ निर्वाचित सांसद प्रदीप यादव खानेपानीमन्त्री बनेका छन् । त्यस्तै, क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ निर्वाचित हभएका सांसद अजयकुमार चौरसिया कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा…
सम्पत्ती न्यूज
३२ असार २०८१, सोमबार