बन्चरेडाँडा ल्यान्डफिल साइटकाे अवरोध हट्याे, ११ बुँदे सहमति
काठमाडौँ। ञ्चरेडाँडा समस्याबारे ११ बुँदे सहमति भएको छ। बिहीबार बसेको सरकार र स्थानीयवासीबीचको छलफलमा सहमति जुटेसँगै स्थानीयवासी तथा स्थानीय जनप्रतिनिधिहरू फोहोर फाल्ने अवरोध हटाउन तयार भएका छन्। सहमतिमा फोहोर अवरोधका क्रममा स्थानीयवासीमाथि लगाइएको मुद्दा फिर्ताका लागि पत्राचार गर्ने, ल्यान्डफिल्ड साइनटको ईआईए तत्कालै तयार गर्ने, एक महिनाभित्र मुआब्जा वितरण गर्ने लागयतका विषय छन्। त्यस्तै बञ्चरे डाँडाको स्थानीयहरूको लागि तत्काल आर्थिक वर्ष…
सम्पत्ती न्यूज
६ मंसिर २०८२, शुक्रबार