नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो
काठमाडौं । बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ। साताको पहिलो दुई कारोबार दिन घटेको नेप्से, मंगलबार बढेर बन्द भएको थियो। तर, यस दिन नेप्सेले पुनः गिरावटलाई निरन्तरता दिएको छ। मंगलबार १८.४५ अंकले बढेको शेयर बजार आज १८.६० अंकले घटेर दुई हजार ४ दशमलब ३० विन्दुमा बन्द भएको हो । त्यस्तै, आज एक अर्ब ८१ करोड ४३ लाख…
सम्पत्ती न्यूज
१० आश्विन २०८०, बुधबार