जापानी खाना “बेन्तो” अब नेपालमै, भाटभटेनीले आजदेखि बिक्रि सुरु गर्यो
काठमाडौँ । भाटभटेनी सुपरमार्केट र होक्काइदो रामन हाउसले जापानी खाना “बेन्तो” सर्भिसका सम्बन्धमा सहकार्य गरेका छन् । बेन्तो नेपाली बजारमा पहिलो पटक भाटभटेनीबाट चिनाउन पाउँदा खुसि भएको रामन हाउसले जनाएको छ । सम्झौता अनुसार जापानमा तालिम प्राप्त अनुभवी सेफले जापानको निगरानीमा तयार पारेको बेन्तो भाटभटेनी सुपरमार्केटले बिक्री गर्ने छ । तरकारीहरू आफ्नै बारीमा फलाएको र सामाग्रीहरू पनि जापानमा तालिम प्राप्त…
सम्पत्ती न्यूज
२३ आश्विन २०७७, शुक्रबार