गृहमन्त्री लामिछानेविरुद्ध सर्वोच्च अदालतमा अर्को मुद्दा
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा चक्रवती ल क्याम्पसका विद्यार्थीहरु द्वरा शुक्रबार अर्को मुद्दा दर्ता भएको छ । विद्यार्थी कृष्ण विक, रविन्द्र पौडेल, आकाश कुमार भट्ट, प्रमेश पौडेल, उज्ज्वल माली र इमामुल हकले लामिछाने तथा गृह मन्त्रालयलाई विपक्षी बनाई रिट दायर गरेका हुन् । निवेदकहरूले ट्राफिक नियम उल्लंघ गर्नेहरूलाई २ घण्टा भोलियन्टर बनाउने गृहमन्त्रीको निर्णय मानवअधिकारविरुद्ध रहेको…
सम्पत्ती न्यूज
२३ जेष्ठ २०८१, बुधबार