कस्ताे रहला आजकाे माैसम ?
काठमाडौँ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ । विभागका अनुसार आज देशका पहाडी भू-भागलगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका थोरै भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहने छ । राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी…
सम्पत्ती न्यूज
२७ फाल्गुन २०८०, आईतवार