ब्याजदर बढ्नु स्वभाविक हो: गभर्नर
काठमाडौं । नपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिलेको अवस्थामा ब्याजदर बढ्नु स्वभाविक रहेको बताएका छन् । बुधवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १३ औँ वार्षिक साधारण सभा एवम् छैठौँ महासभामा बोल्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै उनले भने, ‘तरलताको समस्या सधैँ रहँदैन । र, सधैँ सहजता पनि हुँदैन । तरलता अभावका कारण ब्याजदर बढेको हो । अहिलेको…
सम्पत्ती न्यूज
२८ मंसिर २०७९, बुधबार