नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट काठमाडौं-आज बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । साताको अन्तिम कारोबार दिन दिनभरको तीव्र उतार चढावपछि नेप्से परिसूचक ३७ दशमलव ८७ अंकले घटेर २ हजार ३ सय ७६ दशमलव ७४ अंकमा झरेको छ । बजार घटेसँगै कारोबार रकम पनि खुम्चिएको छ । बुधबार ४ अर्बको शेयर कारोबार भएकोमा बिहीबार साढे २…
सम्पत्ती न्यूज
१ पुष २०७८, बिहीबार