निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौँ — नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काका साक्षीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । गैरकानुनी सम्पत्ति आर्जन(भ्रष्टाचार) मुद्दामा विशेष अदालतले सोमबार खड्काका साक्षी निमा टासी शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । सोमबार न्यायाधीशहरू यमुना भट्टराई, बलभद्र बास्तोला र खुशीप्रसाद थारुको संयुक्त इजलासले शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । खड्काविरुद्ध २०७५ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ करोड ६६ लाख…
सम्पत्ती न्यूज
५ बैशाख २०८०, मंगलवार