प्रहरीका दुई हजार ४५ कर्मचारीको सरूवा (सूचीसहित)
काठमाडाैं । नेपाल प्रहरीले एकै पटक दुई हजार ४५ कर्मचारीको सरूवा गरेका छन् । प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागका अनुसार,कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मको सरुवा गरेको हो। सरुवा हुनेमा प्रहरी कार्यालय सहयोगी,प्रहरी जवानदेखि प्रहरी नायब निरीक्षक,प्रहरी बरिष्ठ नायव निरीक्षकसम्म रहेका छन् । सबैभन्दा बढी प्रहरी जवानहरु,प्रहरी सहायक हवल्दार,प्रहरी कार्यालय सहयोगीहरु सरुवा भएका छन् ।सूची अनुसार, प्रहरी कार्यालय सहयोगीहरु ५३२ जना, प्रहरी…
सम्पत्ती न्यूज
२४ चैत्र २०७९, शुक्रबार