प्रचण्ड देउवा बैठक: एमसीसीका लागी सर्वदलीय बैठक बोलाउने निर्णय
प्रचण्ड देउवा बैठक: एमसीसीका लागी सर्वदलीय बैठक बोलाउने निर्णय काठमाडौँ-प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्ता सर्वदलीय बैठक बोलाउने निर्णयमा पुगेको छ । शुक्रबार बिहान प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भएको भेटवार्ता सर्वदलीय बैठक बोलाउने निर्णयमा पुगेको हो । भेटवार्तामा संसदमा भइरहेको अवरोध हटाउन तथा एमसीसी लगायतका विषयमा छलफल गर्न…
सम्पत्ती न्यूज
२ पुष २०७८, शुक्रबार