लोक सेवा आयोग सुदूरपश्चिमले माग्यो कर्मचारी
काठमाडौँ । प्रदेश लोक सेवा आयोग सुदूरपश्चिम लोक सेवा आयोगले निजामती सेवा र स्थानीय सरकारी सेवाका पाँचौँ तहका विभिन्न सेवा समूहका लागि आयोगले दरखास्त आह्वान गरेको हो । सुदूरपश्चिम प्रदेश र अन्तर्गत निकाय र कर्मचारी समायोजन ऐन २०७५ को दफा १२ को व्यवस्था बमोजिम सुदूरपश्चिम प्रदेशस्थित स्थानीय तहहरूमा रिक्त भएका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि आवेदन…
सम्पत्ती न्यूज
२७ पुष २०७९, बुधबार