सेयर बजार २६.४९अंकले बढ्यो, कारोबार रकममा सुधार
काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार २६.४९ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २७२२ अंकमा कायम भएको छ । १ः ४५ बजे नेप्से २७४० अंकसम्म पुगेको थियो । नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। आज १० अर्ब ७९ करोडको कारोबार भयो । अघिल्लो दिन ७ अर्ब २६ करोडको कारोबार भएको थियो । आज व्यापार…
सम्पत्ती न्यूज
४ बैशाख २०८२, बिहीबार