काठमाडौँ उपत्यकामा वर्षा
काठमाडौँ । स्थानीय वायु प्रणालीको प्रभावका कारण काठमाडौँ उपत्यकामा वर्षा भएको छ । वर्षासँगै गर्मीले पिल्सिएका राजधानीवासीलाई राहत भएको छ । काठमाडौँको दक्षिण पश्चिम बुटवल आसपासबाट विकास भएको स्थानीय वायु प्रणाली धादिङ हुँदै काठमाडौँ उपत्यकामा प्रवेश गरेको र सोही वायु प्रणालीले वर्षा गराएको जल तथा मौसमविज्ञान विभागले जनाएको छ । यो वायु प्रणालीले राजधानी उपत्यकामा एक घण्टाभन्दा बढी समयसम्म वर्षा…
सम्पत्ती न्यूज
२२ जेष्ठ २०८१, मंगलवार