प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित
प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित काठमाडौं-प्रतिनिधिसभाको बैठक एक साताका लागि स्थगित भएको छ । प्रतिनिधिसभाको बैठक दोस्रोपटक सूचना टाँसेर स्थगित गरिएको हो । प्रतिनिधिसभाको २२ पुस बिहीबारका लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरिएको हो । गत आइतबार(१८ पुस)मा डाकिएको बैठक सूचना टाँसेर स्थगित गर्दै बिहीबारका लागि सारिएको थियो । तर, यसको अघिल्लो दिन बुधबार विशेष कारण देखाउँदै बिहीबारका…
सम्पत्ती न्यूज
२१ पुष २०७८, बुधबार