१ सय ९५ प्रहरी सहायकको निरीक्षकको बढुवा
काठमाडौँ । नेपाल प्रहरीका १ सय ९५ जना प्रहरी सहायक निरीक्षकको बढुवा भएको छ। सोमबार बसेको बढुवा समितिले १ सय ९५ जना प्रहरी सहायक निरीक्षकहरुलाई प्रहरी नायव निरीक्षकमा बढुवाका लागि सिफारिस गरेको हो।
सम्पत्ती न्यूज
६ श्रावण २०७७, मंगलवार