पथलैया राजस्व अनुसन्धान तस्करको कब्जामा
बिरगंज। तराई क्षेत्रभर इतिहास मै नभएको तस्करको धन्धा मौलाएको समाचार जानकारी आएको छ। प्रहरी राजस्वका कर्मचारी मिलाएर जनकपुर देखि सिन्धुलिको बाटो बाट दैनिक करोडौंका सामग्री काठमाडौ भित्रने गरेको तर्फ कसैको ध्यानाकर्षण हुन सकेको छैन तर नियमितरूपमा भन्सार तिरेर स्वभाबिक रुपमा समान ल्याउदा समेत कतिपय व्यावसायि ले अनावश्यक हैरानी खेप्नुपरेको बताइन्छ। बिरगंज भन्सार कार्यालयमा दुई वर्ष बसेर आएका कर्मचारी प्रमोद पौडेल…
सम्पत्ती न्यूज
१७ माघ २०८२, शुक्रबार