उच्च शिक्षा पढ्न राष्ट्रिय वाणिज्य बैंकले १ करोडसम्मको कर्जा दिने
काठमाडौं । उच्च शिक्षा पढ्न राष्ट्रिय वाणिज्य बैंकले १ करोडसम्मको कर्जा दिने योजना । बैंकले उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरूका लागि नयाँ शैक्षिक कर्जाको योजना ल्याएको हो । राष्ट्रिय वाणिज्य बैंकको शैक्षिक कर्जा’ अन्तर्गत विद्यार्थीहरूले रु.५ लाखदेखि १ करोडसम्मको कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यस योजना अन्तर्गत पहिलो किस्ताको रकम सोझै कलेज वा अध्ययन…
सम्पत्ती न्यूज
१९ भाद्र २०८१, बुधबार