मास्क नलगाई हिड्नेलाई जरिवाना
भोजपुर । लकडाउन खुलेसँगै मानिसको चहलपहल बढ्न थालेपछि भोजपुरमा मास्क लगाउन अनिवार्य गरिएको छ। जिल्ला प्रशासनले मास्क नलगाई हिँड्नेलाई रु १०० जरिवाना लिन थालेको हो। लकडाउन खुलेपनि देशभर कोरोना सङ्क्रमण दिन प्रतिदिन बढिरहेकाले यसको नियन्त्रण तथा रोकथामका लगि जिल्ला प्रशासन कार्यालय भोजपुरले कडाइ गरेको हो । सदरमुकाम तथा आसपासका बजार क्षेत्रमा कडाइका साथ मास्क लगाउन अनिवार्य गरिएको भए पनि अटेर…
सम्पत्ती न्यूज
२१ श्रावण २०७७, बुधबार