महानिर्देशक कै संरक्षणले सरुवा भएका शाखा अधिकृतका कारण राजस्व अनुसन्धान बदनाम हुँदै
काठमाडौ । अर्थ मन्त्रालयको बजेट महाशाखाले आफ्नो कर्मचारी विवरण भनेर वेबसाइटमा राखी सकिएको राजस्व अनुसन्धान बिभाग प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय मातहत नै रहेको बखत बिभागमा बदनाम कर्मचारी भएको निश्कर्ष सहित अर्थ मन्त्रालय बजेट शाखामा चन्द्र दाहालको सरुवा गरिएको थियो। जस अनुरुप अर्थ मन्त्रालय बजेट महाशाखाले आफनो कर्मचारीको बिवरण वेबसाईटमा राखी पनि सकेको छ तर सरुवा भएका शाखा अधिकृत दाहाल सरुवा…
सम्पत्ती न्यूज
२४ आश्विन २०८२, शुक्रबार