सेयर बजारमा ६ प्रतिशतको गिरावटसँगै आजका लागि कारोबार बन्द
कारोबार शुरू भएको केही मिनेटमै तीन पटक नकारात्मक सर्किट ब्रेक लागेपछि दिनभरका लागि कारोबार स्थगित गरिएको छ। कारोबार खुलेको २ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले घटेपछि २० मिनेटका लागि कारोबार रोकिएको थियो। २० मिनेटको अवकाशपछि पुनः खुलेको बजारमा समग्र सूचक ५ प्रतिशतले घटेपछि दोस्रोपटक सर्किट ब्रेक लाग्दै कारोबार पुनः स्थगित भएको हो। दोस्रो सर्किट ब्रेकपछि नेप्से परिसूचक १३३.०३ अंकले घटेर २५३८.५७…
सम्पत्ती न्यूज
२ आश्विन २०८२, बिहीबार