image

कक्षा ११ को परीक्षा सञ्चालन तथा व्यवस्थापन कार्यविधि सार्वजनीक (पूर्णपाठसहित)

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा मूल्यांकन कार्यविधि स्वीकृत गरेको छ। बोर्डले कक्षा ११ को परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनको जिम्मेवारी आधिकारिक रुपमा विद्यार्थी अध्ययनरत विद्यालयलाई नै दिएर कार्यविधिले स्वीकृत गरेको छ। कार्यविधिले परीक्षा सञ्चालन गरेर नतिजा प्रकाशन तथा नतिजामा चित्त नबुझेमा विद्यार्थीले पुनर्योग गर्दा अपनाउनुपर्ने प्रक्रियाबारे समेत व्याख्या गरेको छ।…

सम्पत्ती न्यूज
९ श्रावण २०७७, शुक्रबार