उम्मेदवारी दर्ताका बेला केही विचित्र घटना
काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनको बाबुका लागि दलले दिएको टिकट छोरालाई दिनेदेखि पार्टीको टिकट अन्तिम समयमसम्म होल्ड गरेर स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने सम्मका घटना भएका छन्। त्यस्तै एउटा पार्टीबाट उम्मेदवारी दर्ता गराउन हिँडेका उम्मेदवार बीचमै अर्को पार्टी प्रवेश गरेर फरक पार्टीबाट उम्मेदवारी दर्तासम्म गराएका छन्। अदालतले तोकेको २ हजार रुपैयाँ जरिवाना बिर्सिएर वा जानाजानी नतिर्दा सत्ता…
सम्पत्ती न्यूज
२६ आश्विन २०७९, बुधबार