आगामी वर्षमा दुई सय वटा झोलुङ्गे पुल निर्माण हुने
काठमाडौँ । आगामी आर्थिक वर्षमा २ सय वटा झोलुंगे पुल निर्माण गर्ने लक्ष्य लिइएको छ। बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सहरी विकास मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ मा २ सय वटा झोलुंगे पुल निर्माण गर्ने, १ सय वटा झोलुंगे पुल मर्मत गर्ने, ४० वटा नयाँ सडक पुल निर्माण गर्ने र ३० वटा सडक पुल मर्मत गर्ने योजना सार्वजनिक गरेको हो। पत्रकार…
सम्पत्ती न्यूज
१८ असार २०८२, बुधबार