मौसमः आंशिकदेखि साधारणतया बदली
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। हाल कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मूख्यतया सफा छ। कोशी प्रदेशका एक(दुई स्थानमा हल्का वर्षा भइरहेको छ। ्आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी,…
सम्पत्ती न्यूज
१५ भाद्र २०८१, शनिबार