आफ्नै चुनाव चिह्न लिएर निर्वाचनमा जाने ‘माधवकुमार’
काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नै चुनाव चिह्न लिएर निर्वाचनमा जाने बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले सत्तारुढ गठबन्धनलाई आधार मानेर आ–आफ्नै चुनाव चिह्न लिएर निर्वाचन जाने जानकारी दिएका हुन् । एकीकृत समाजवादी र माओवादी केन्द्रबीच एउटै घोषणपत्र लिएर चुनावमा जाने तयारीमा छन् । माओवादीसँग मिलेर जाने विषयमा पनि छलफल भइरहेको जानकारी…
सम्पत्ती न्यूज
७ भाद्र २०७९, मंगलवार