एकीकृत समाजवादी पार्टीको आकर्षण बढ्दा एमाले छोड्नेको लहर: माधव नेपाल काठमाडौं-नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादी पार्टीप्रति देसभर आकर्षण बढेको बताएका छन् । आज बानेश्वरस्थित अर्पण बैंक्वेटमा स्थायी कमिटी बैठक उद्घाटन गर्दै अध्यक्ष नेपालले उक्त कुरा बताएका हुन् । अध्यक्ष नेपालले भने एकीकृत समाजवादी पार्टीको आकर्षण बढेको छ, ‘साना पार्टीहरुबाट पार्टी प्रवेश गर्ने क्रम जारी नै छ, मूख्यगरी…
सम्पत्ती न्यूज
२६ कार्तिक २०७८, शुक्रबार