जनतामा देखिएको निराशा चिर्नसक्ने गरी काम गर्नुपर्छ: गगन थापा
काठमाडौं। कांग्रेस महामन्त्री गगनकुमार थापाले सरकारले गति लिन नसकेको बताएका छन्। दुई ठूला राजनीतिक दलहरू मिलेर सरकार बने पछि संविधानमा बदलाव ल्याउनेदेखि विकास निर्माणका कामलाई तीव्रता दिने अपेक्षा गरे पनि त्यसअनुसार काम हुन नसकेको उनको निष्कर्ष रहेको छ। ‘हामीले के ठानेका थियौं भने दुई वटा ठूला ठूला पार्टी मिलेर सरकार बनि सके पछि संविधानमा पनि केही कुरा बदलाव ल्याउने, गभर्नेन्समा…
सम्पत्ती न्यूज
२ बैशाख २०८२, मंगलवार