दार्चुलामा प्रहरी हबलदारको हत्या गरिएको अवस्थामा शव फेला
काठमाडौं । दार्चुलामा नेपाल प्रहरीका एक हबलदारको हत्या भएको छ । सामुदायिक प्रहरी केन्द्रमा कार्यरत प्रहरी हबलदार योगेन्द्र घर्तीको हत्या गरिएको अवस्थामा शव भेटिएको हो । हबलदार घर्तीको शव बंगाबगडको एक होटल पछाडि हत्या गरिएको अवस्थामा भेटिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डीआईजी ओम रानाले जानकारी दिए । कुटेर हत्या गरिएको आशङ्कामा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ । सोधपुछको लागी…
सम्पत्ती न्यूज
२८ माघ २०८२, मंगलवार