image

जनताबाट उठेको करलाई सबैले सदुपयोग गरौं :आयुक्त डा. अमात्य

बिराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय आयुक्त डा. सुमित्रा अमात्यको अध्यक्षता, कोशी प्रदेशका माननीय मुख्यमन्त्री केदार कार्कीको प्रमुख आतिथ्यतामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कोशी प्रदेशको विराटनगर स्थित महानरपालिकाको सभाहलमा प्रभाबकारी ढंगले कार्यक्रम प्रशिक्षणमुलक कार्यक्रम सम्पन्न भएको छ ।उक्त कार्यक्रममा सम्बोधन गर्नुहुँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय डा. अमात्यले जनताबाट उठेको करलाई…

सम्पत्ती न्यूज
१९ पुष २०८०, बिहीबार