सशस्त्र एआईजी बढुवामा हल्ला बढी, तथ्य कम
काठमाडौ । सशस्त्र प्रहरी बल नेपालको अतिरिक्त महानिरीक्षक (एआईजी) पदका लागि भएको प्रतिस्पर्धा पछिल्लो समय चर्चाको केन्द्रमा छ । आठ जना डीआईजीहरूले दिएको निवेदन, तिनमा देखिएको राजनैतिक ध्रुवीकरण, र तीमध्ये दुई प्रतिस्पर्धीको वरिपरि सञ्चार माध्यममा देखिएको असमान प्रस्तुतीले यो विषयलाई थप गम्भीर बनाएको छ।तर, पछिल्लो केही समाचारहरूमा तथ्यमाथि भन्दा पनि व्यक्तित्वमाथिको प्रहार, अनुमान र राजनीतिक पूर्वाग्रह बढी देखिएको छ। यस…
सम्पत्ती न्यूज
२० जेष्ठ २०८२, सोमबार