माधव नेपाल प्रधानमन्त्री भेट्न बालुवाटार पुगे
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न सरकारी निवास बालुवाटार पुगेका छन् । पार्टीको १० औ महाधिवेशन सकिए लगतै नेपाल प्रधानमन्त्री पुगेका हुन् । कांग्रेस–एमाले सहमति पछि नेकपा एमालेले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । कांग्रेस–एमालेले राजीनामा दिन आग्रहलाई व्यवस्था गर्दै प्रचण्डले यहि २८ गते विश्वासको मत लिने भएका छन् ।…
सम्पत्ती न्यूज
२२ असार २०८१, शुक्रबार