चन्द्रपुरका मेयर काफ्ले प्रशासकीय अधिकृत पुरीलाई फेर्न सिंहदरबारमा बसे धर्ना
चन्द्रनिगाहपुर । चन्द्रपुर नगरपालिकाका मेयर संजय काफ्लेको कमिसनमोह चक्करले नियम बिपरितको भुक्तानीका निम्ति लादिएको चर्को दबाबका कारण प्रशासकीय अधिकृत हरिलाल पुरी र मेयर आमुन्ने सामुन्ने हुन नसक्ने अवस्थामा पुगेका छन्। प्राप्त जानकारी अनुसार मेयर काफ्लेले आफू मेयर भएकाले जे भन्छु त्यो मान्नुपर्छ भन्दै नियम बिपरितका भुक्तानी गराउन खोजेका कारण त्यो नियमले मिल्दैन अख्तियारले चिट्ठी काटेको छ तपाईंलाई खोजेको छ कागजात…
सम्पत्ती न्यूज
५ माघ २०८०, शुक्रबार