प्रतिनिधि सभा बैठक (लाइभ)
काठमाडौं । सङ्घीय संसद् भवनमा प्रतिनिधि सभा बैठक जारी छ । शुक्रबार आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि शुक्रबार तीन मन्त्रालयगत छलफल हुँदैछ । बिहान ११ बजेदेखि सुरु भएको बैठक परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र गृह मन्त्रालयको विभिन्न शीर्षकका बारे छलफल हुँदैछ । https://www.youtube.com/watch?v=bhlJn6kB4-Y&feature=emb_title
सम्पत्ती न्यूज
२७ जेष्ठ २०७९, शुक्रबार