मेलम्ची खानेपानीमा अनियमितता प्रकरणमा पूर्वसचिव गजेन्द्रसहित चार जना भ्रष्टचारी ठहर
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको अनियमितता प्रकरणमा पूर्वसचिव गजेन्द्र ठाकुरसहित चार जनालाई भ्रष्टचारी ठहर भएका छन् । विशेष अदालतले ठाकुरसहित चार जनालाई जनही ८ वर्ष १ महिना कैद हुने फैसला सुनाएको छ। विशेष अदालतले आज उक्त फैसलामा सजाय निर्धारण गरेको हो । निर्माण र परामर्शदाता तीन कम्पनीसमेत दोषी ठहर हुँदा ११ जनालाई अभियोगबाट सफाइ दिएको थियो । पूर्वसचिव भीम उपाध्यक्ष,…
सम्पत्ती न्यूज
७ आश्विन २०८१, सोमबार