विद्युत् विकास विभागका महानिर्देशक जीवछकाे घोषणा आधा तलब शहीद सहयोग कोषमा दिने
काठमाडौं । विद्युत् विकास विभागका महानिर्देशक जीवछ मण्डलले आफ्नो आधा तलब शहीद सहयोग कोषमा दिने घोषणा गरेको छ । ऊर्जा मन्त्री कुलमान घिसिङले गत भदौ २० गते पदभार ग्रहण गर्दै कुनै पनि सरकारी सुविधा नलिने र आफ्नो सम्पूर्ण तलब तथा भत्ता शहीद सहयोग कोषमा जम्मा गर्ने घोषणा गरेका थिए। मन्त्री घिसिङको उक्त निर्णयबाट प्रेरित हुँदै विद्युत् विकास विभागका महानिर्देशक मण्डलले…
सम्पत्ती न्यूज
२ आश्विन २०८२, बिहीबार