उद्योग बाणिज्य महासंघलाई अख्तियारको पत्र
काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल उद्योग वाणिज्य महासंघलाई भ्रष्टचार भएको भन्दै पत्र काटेको छ। नेपाल सरकार र महासंघबीच संचालित कृषि उद्यम केन्द्रमा भ्रष्टाचार भएको भन्दै अख्तियारले मङ्गलबार पत्र काटेको हो। अख्तियारले महासंघको कृषि उद्यम केन्द्रमा करोडौं रकम भ्रष्टाचार भएको विषयमा छानविन भैरहेको र छानविनका क्रममा कतिपय प्रमाणहरु अस्पष्ट भएकाले त्यसलाई थप स्पष्ट पार्न पत्र काटेको हो। ०७५ पुसमा उद्यम…
सम्पत्ती न्यूज
१३ श्रावण २०७७, मंगलवार