सुन देखि चाँदिसम्मको मूल्य बढ्यो, हेर्नुस् आजको बजारभाउ
काठमाडौँ । शुक्रबार सुनको मूल्यमा भारी वृद्धि भएको छ । लगातार घटेको सुनको मूल्य शुक्रबार फेरि तोलामा ९ सय रुपैयाँले बढेको छ । आज तोलाको ९४ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार तोलामा २ सय रुपैयाँले घटेर तोलाको ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार सुन तोलामा ८…
सम्पत्ती न्यूज
२३ आश्विन २०७७, शुक्रबार