काठमाडौँ महानगरपालिकामा जिम्मेवारबिहिन बनेका कार्कि अझै हावी
काठमाडौं । काठमाडौं महानगरपालिकाको पदपूर्ति समितिले निर्देशक पदको बढुवा सुचना प्रकाशित गरेको थियो। त्यतिबेला गोरखापत्रमा सुचना प्रकाशन गरेनुसार नरेन्द्र विलाशले ७७ नम्बर, बुद्धरत्न मानान्धरले ७५, डा. उत्तमकुमार रेग्मिले ७१, नुरनिधि न्यौपानेले ६९, भैरव बोगटीले ६८, नारायण बाबू भट्टराईले ६५, अर्चना श्रेष्ठले ६४ र ज्ञानेन्द्र बहादुर कार्कीले ६० नम्बर प्राप्त गरेका थिए। जसअनुसार तत्काल काठमाडौँ महानगरका निर्देशक ज्ञानेन्द्र कार्की ८ औँ…
सम्पत्ती न्यूज
२३ श्रावण २०७७, शुक्रबार