भीम रावललाई स्थायी कमिटीमा ल्याउन योगेश भट्टराईको माग
भीम रावललाई स्थायी कमिटीमा ल्याउन योगेश भट्टराईको माग काठमाडौं-भीम रावललाई स्थायी कमिटी सदस्य मनोनित गर्न नेकपा एमालेका सचिव योगेश भट्टराईले माग गरेका छन् । भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकमा सचिव भट्टराईले रावललाई केन्द्रीय सदस्य बनाएर स्थायी कमिटीमा राख्न माग गरेका हुन् । बैठकमा अध्यक्ष केपी ओलीले ४४ जना केन्द्रीय सदस्य मनोनित गर्ने प्रस्ताव गरेका थिए । त्यसमा अध्यक्षमा पराजित भीम…
सम्पत्ती न्यूज
२६ मंसिर २०७८, आईतवार