नयाँ वर्षको शुभकामना दिदै तीनकुने घटनाबारे पूर्वराजाले यस्तो भने
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षका उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख र शान्तिका लागि शुभकामना व्यक्त गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले चैत १५ गते काठमाडौं तीनकुनेमा भएको हिंसात्मक घटनाबारे मुख खोलेका छन्। नयाँ वर्ष २०८२ सालको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले चैत १५ गते तीनकुने क्षेत्रमा भएको प्रदर्शनमा हुन गएको मानवीय र…
सम्पत्ती न्यूज
१ बैशाख २०८२, सोमबार