यस्ता छन् मन्त्रिपरिषद् बैठकका १५ निर्णय
काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दै गते मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन्। यस्ता छन् निर्णय :
सम्पत्ती न्यूज
१३ फाल्गुन २०८१, मंगलवार