‘सिधाकुरा’विरुद्धको रिटको फैसला आज आउँदै
काठमाडौं । सिधाकुरा डटकमले प्रसारण गरेको कार्यक्रममा ‘डार्क फाइल’को फेक अडियो प्रकरणका परेको रिटको फैसला आज आउदै छ । तत्कालीन वरिष्ठ न्यायाधीश डा आनन्दमोहन भट्टराई समेतको नाम जोडेर अख्तियारको स्टिङ अप्रेसनसम्बन्धी मुद्दा मिलाउन सेटिङ गरेको भन्दै मुछिएको थियो । अडियो प्रकरणमा सर्वोच्चका उनीहरुले अदालत र न्यायाधीशको मानहानी गरेको, कपोकल्पित समाचार लेखेर सर्वोच्च अदालतका न्यायाधीशसमेतको मानमर्दन गरेको भन्दै सर्वोच्च अदालतका उपरजिष्टार…
सम्पत्ती न्यूज
६ भाद्र २०८१, बिहीबार