विश्वकप छनोटमा नेपाल जिम्बाब्वेसँग ८ विकेटले पराजित
काठमाडौँ- आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गतको उद्घाटन खेलमा नेपाल पराजित भएको छ । समूह ‘ए’ अन्तर्गतको खेलमा नेपाल आयोजक जिम्बाब्वेसँग ८ विकेटले पराजित भएको हो । जिम्बाब्वेले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा २९० रन बनाएको थियो। नेपालले दिएको २९१ रनको लक्ष्य जिम्बाब्वेले ४४ ओभर १ बलमा दुई विकेटको क्षतिमा पूरा गर्यो। उसका लागि कप्तानर क्रेग…
सम्पत्ती न्यूज
३ असार २०८०, आईतवार